के तपाईलाई थाहा छ ?

के तपाईलाई थाहा छ ?

✪ मोबाईल, कम्प्युटर, ल्यापटप, प्रिन्टर…..तालिम दिने काठमाडौंमा रहेका इन्ष्टिच्यूटहरु मध्य सबैभन्दा पुरानो । (काठमाडौंमा सबैभन्दा पहिला मोबाईल मर्मत तालिम सुरुवात गरेको इन्ष्टिच्यूट)

✪ नेपालमा नै पहिलो पटक इलेक्ट्रोनिक्स विषयमा इन्जिनियरिङ्ग गरेका प्रशिक्षकहरु  Er.Gajendra Sharma, Er. D.P. Tiwari द्वारा तालिम दिइने ।

✪ नेपालमा रहेका इन्ष्टिच्यूटहरु मध्य मर्मत गर्न प्रयोग गरिने रिपेयरिङ्ग सामानहरु सबैभन्दा बढी राखिएको साथै आफ्नो वर्कसप पनि भएको ।

✪ इन्ष्टिच्यूटको स्थापना कालदेखि हालसम्म स्वेदश र विदेशमा गरी लगभग ८ हजारभन्दा बढी स्तरीय तालिम प्राप्त प्राविधिकहरु विभिन्न शहरहरुमा काम गर्दै आइरहेका । नेपालमा सबैभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको ।

✪ UNDP, NEPAL ARMY, F-SKILL, WORLD VISION, DESIGN NEPAL, SKILL NEPAL लगायत दर्जनौं स्वदेशी तथा विदेशी संघसंस्थाहरुले पनि विश्वास गरेको काठमाडौंको एक मात्र अन्तराष्ट्रिय स्तरको तालिम इन्ष्टिच्यूट ।

✪ विद्यार्थीहरुलाई PRACTICAL संगसगैं THEORY को पनि आवश्यकता पर्ने भएकोले हरेक कोर्षका सम्बन्धित पु्स्तकहरु नेपाली भाषामा लेखिएको साथै नेपालमा  इलेक्ट्रोनिक्स विषयमा सबैभन्दा धेरै पुस्तक प्रकाशन गर्ने इन्ष्टिच्यूट ।

✪ अरु कुनैपनि इन्स्टिच्युटबाट तालिम लिएर काम गर्न नसकी त्यसै बसेका बिधार्थीहरुलाई लेभल हेरी छोटो समयमानै (दैनिक समय बढाएर  ७, १५, ३०) दिनमा सिकाइने व्यबस्था। मोबाइलफोन, ल्यापटप, डेस्कटप, टि.भि., तालिममा लेभल १-४ सम्म तालिम दिइने ।

✪ कुनैपनि कोर्स सिक्दा काम गर्न सक्ने गरि सिकाइने यदि नसकेमा पुनः दोहोराएर नजाने सम्म १००% ग्यारेन्टी सहित सिकाइने। सम्पूर्ण प्राक्टिकल सामग्रीहरु पर्याप्त रहेको र बिधार्थीहरुले नजाने सम्म नि:शुल्क प्रयोग गर्न पाइने। ६ महिना डिप्लोमा कोर्स गर्नेहरुका लागि १००% जब को व्यवस्था गरिएको।

साबधान !

काठमाडौँका केहि तालिम दिने इन्स्टिच्युटहरुले चिप लेभल, सर्किट लेभल ३, लेभल ४ सम्म तालिम दिईरहेको झुट विज्ञापनमा दिईरहेकोले त्यस्ता संग सतर्क रहनु होला।

✪ इन्स्टिच्युटको सजावट (डेकोरेशन), सस्तो शुल्क र तालिम दिने प्रसिक्षकको गफमा भुलेर आफ्नो समय र पैसा बर्बाद नगर्नुहोला।

Our Courses

Get your destination with us.

Drone Assembling Course

Drone Assembling Course Duration 10-15 days Price=Rs3500 Time: 2

Computer/Laptop Repair

 Computer/Laptop Repair Engineer Level-III Training full course 3

TV CRT,LCD,LED,SMART Repair Course

TV CRT/LCD/LED/SMART Repair Level-III Training full course 3

CCTV Camera Operating Course

 Advance CCTV Course Module CCTV Installation Training Course

A+ Certification Course

What Will I Learn • This is a complete and comprehensive CompTIA A+

Mobile Hardware Course

Mobile Handset Repair Engineer Level-III) Training full course 4

Printer Repair Course

ADVANCED Printer Repairing-  Duration 25 months  Introduction to

Book

Mobile Hardware Book Rs350/- Mobile Software Book Rs350/- Laptop

Why Universal

बेरोजगारी को समस्या बिकराल भईरहेको अवस्थामा स्वदेशमै बसेर केही गर्न चाहने बेरोजगार तर उर्जाशील युवाहरुलाइ मध्यनजर राख्दै प्राबिधिक बिषयमा स्तरिय तालिम दिन यस इन्स्टिच्युट खोलिएको हो।
नेपालमा खोलिएका प्राय तालिम इन्स्टिच्युटहरुमा साधारण टेक्निसियनहरुले मोबाइलफोन, ल्यापटप, प्रिन्टर, टिभी सिकाई रहेको पाइन्छ। यस्ता टेक्निसियनहरुले स्तरिय तालिम दिन सकिरहेका छैनन्। त्यसैले स्तरिय तालिम लिन बर्सेनि धेरै युवाहरु छिमेकि देशहरुमा गईरहेका छन्। हामीले यस्ता स्तरिय तालिम लिन चाहने युवाहरुलाई अब विदेश जान नपरोस भन्नका लागि नेपालमै स्तरिय ल्याब को साथमा इन्जिनियरहरु बाट तालिम दिईरहेका छौ।

Our Aim

At Universal, our aim is to provide high standards of technical training, so that the trainees are industry ready from the day they finish our training. In most other technical schools, people need to do apprenticeship to practice on the topics learned because there is a huge difference between theoretical and practical training. We aim to bridge this gap and provide more of practical-oriented training. We aim to provide skilled and qualified technicians to the electronics repair industry.

We wish to simplify technical training with innovative teaching methods and ideas. We want to achieve complete student satisfaction by providing them excellent training.

Our Strengths
  • Expert and experienced teaching faculty
  • Most comprehensive and extensive syllabus
  • Simple and easy to understand study material
  • Practical oriented training
  • Job assistance
  • Guidance to start business or work as a technician
  • Technical help and support to students after completing training
8000

Happy Student

70

Awards Won

553

Student Aborad

18

Years Of Experience

Latest Blogs

We hope that our talent will speak for itself.