युनिर्भसल इन्ष्टिच्यूट नै किन?
- यस इन्स्टिच्यूटमा काठमाडौंका अरु इन्स्टिच्यूटका जस्तै साधारण टेक्निसियनहरु बाट तालिम नदिई कम्तिमा इलेक्ट्रोनिक्स बिषयमा व्याचलर डि.ग्री.(४ वर्ष) गरेका अति अनुभवि इन्जिनियरहरु Er.Gajendra Sharma,Er.D.P.Tiwari बाट तालिम दिइने।
- नेपालमा नै पहिलो पटक प्राक्टीकलमा प्रयोग गरिने सम्पूर्ण टुल्स तथा मेशिनहरु पर्याप्त राखिएको र सम्पूर्ण प्राक्टीकलमा प्रयोग गरिने टुल्सहरु निःशुल्क प्रयोग गर्न पाईने।
- मोबाईल, कम्प्युटर, ल्यापटप तालिम दिने काठमाडौंमा रहेका अरु इन्ष्टिच्यूटहरु मध्य सबैभन्दा पुरानो साथै काठमाडौंमा सबैभन्दा पहिला मोबाईल मर्मत तालिम सुरुवात गरेको इन्ष्टिच्यूट।
- नेपालमा नै सबैभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको(इन्ष्टिच्यूटको स्थापना कालदेखि हालसम्म स्वेदश र विदेशमा गरी लगभग ८ हजारभन्दा बढी स्तरीय तालिम प्राप्त प्राविधिकहरु विभिन्न शहरहरुमा काम गर्दै आइरहेका।)
- दर्जनौं स्वदेशी तथा विदेशी जस्तै UNDP, Nepal Army, F-Skill, World Vision, Designco Nepal, Skill Nepal जस्ता संघ संस्थाहरुले पनि प्राविधिक तालिम गराई रहेका।
- विद्यार्थीहरुलाई प्राक्टीकल संगसगैं थ्योरीको पनि आवश्यकता पर्ने भएकोले हरेक कोर्ष सँग सम्बन्धित पु्स्तकहरु नेपाली भाषामा लेखिएको साथै नेपालमा इलेक्ट्रोनिक्स विषयमा सबैभन्दा धेरै पुस्तक प्रकाशन गर्ने इन्ष्टिच्यूट।
- नोट:यदि तपाई स्तरीय तालिमको खोजीमा हुनुहुन्छ भने कम्तिमा माथीका निम्न कुराहरु अवश्य याद राख्नुहोस अन्यथा तपाईको समय र पैसा दुवै वर्बाद हुनुका साथै अर्ध सिकाई हुनेछ।
हाम्रो तालिम कस्का लागी ?
- अर्ध शिक्षा हासिल गरेका वा पूर्ण शिक्षा पाएर पनि बेरोजगार बसेकाहरुको लागी ।
- विदेशमा गएर इलेक्ट्रोनिक्स÷इलेक्ट्रीकल सम्बन्धी काम गरिरहेका र थप प्राक्टीकल शिक्षा लिन चाहने हरुका लागि ।
- अन्य तालिम इन्स्टिच्यूटबाट तालिम लिई पूर्ण प्राक्टीकल गर्न नपाई अर्ध बसिरहेकाहरुको लागि पूर्ण शिक्षा लिन ।
- आई. ई.,आई.एस.सी.,बि.ई.,कलेजमा अध्यानरत विद्यार्थीहरुको लागि प्राक्टीकलमा राम्रो दक्षता हासिल गर्न ।
- इलेक्ट्रोनिक्स विषयमा बौद्धिक विकास गर्न वा सम्बन्धित विषयमा तालिम लिई जागिर गर्न तथा आफ्नै व्यवसाय गर्न
“पुरानो,सबै सुबिधा सम्पन्न,विश्वासिलो र गर्ब गर्न लाएक नेपालकै एकमात्र अन्तराष्ट्रिय स्तरको तालिम इन्ष्टिच्यूट”








