Desktop & Laptop Repair Book
मोबाइल, कम्प्युटर, ल्यापटप, मर्मत सम्बन्धि तालिम लिन चाहीरहेका, लिदै गरेका र लिईसकेका बिध्यार्थीहरुको लागि अति उपयोगी पुस्तकहरु चाहीएमा हामीलाई सम्झनुहोस् । हामी हरेक वर्ष नयाँ बिषय संग सम्बन्धित पुस्तकहरु प्रकाशित गर्दै जानेछौ, साथै प्रकाशित भैसकेका पुस्तकहरु प्रत्येक वर्ष नयाँ बिषयलाई थप गर्दै र पुरानो लाई हटाऊदै लगीने छ ।
1.Desktop & Laptop Repair Book Rs.350/-
बिषय सूचि (Course Content)
१. करेन्ट (Current)
२. रेसिस्टर (Resistor)
३. ओहम ल (Ohm’s Law)
४. क्यापसिटर (Capacitor)
५. इन्डक्टर (inductor/Coil)
६. डायोड (Diode)
७. ट्रान्जिस्टर (Transistor) पि.एन.पि. र एन.पि.एन.
८. ट्रान्जिष्टरको बायसिङ्ग भनेको के हो ?
९. ट्रान्जिस्टरको प्रकार
१०. कृष्टल असिलेटर (Crystal Oscillator)
१२. बायोस ब्याट्री (BIOS Battery)
१३. हिट सिङ्क (Heat Sink)
१४.बजर (Buzzer)
१५. नम्बर सिस्टम (Number System)
१६. लजिक गेट (Logic Gate)
१७. आई.सी. (IC-Integrated Circuit)
१८. कम्प्यूटर तथा ल्यापटपमा प्रयोग हुने बिभिन्न आई.सी.हरु
१८. मल्टीमिटर (डिजिटल र एनालग)
१९. मल्टीमिटरबाट बिभिन्न कम्पोनेन्टहरु चेक गर्ने तरिका
२०. What is Bus ?
२१. What is Reset Signal ?
२२. Block Diagram of Computer Motherboard
२३. Power Supply (Switch Mode Power Supply-SMPS)
२४. Power Supply खराब भए नभएको चेक गर्ने तरिका
२५. Desktop Power Supply Circuit Diagram
२६. डेक्सटप मदरबोर्डमा हुने केहि पावर सप्लाई सेक्सनहरु
क) पावर अन सेक्सन (Power on section)
ख) भि.आर.एम.सेक्सन (V.R.M.section)
ग) ¥याम पावर सप्लाई सेक्सन (Ram Power Supply Section)
घ) नर्थ ब्रिज÷साउथब्रिज पावर सप्लाई सेक्सन (NB/SB Power Supply Section)
२७. फ्रन्ट प्यानल कनेक्टर (Front Panel Connector)
२८. भि.आर.एम.सेक्सन चेक गर्ने तरिका
२९. बायोस खराब भएको कसरी थाहा पाउने ?
३०. बायोस फ्लासिङ्ग (BIOS Flashing)
३१. बायोस अपडेट (BIOS Update)
३२. भि.जि.ए.कनेक्टर (VGA Connector)
३३. युु.एस.बि.कनेक्टर (USB Connector)
३४. फेन पावर कनेक्टर (Fan Power Connector)
३५. कि–बोर्ड तथा माउस कनेक्टर (Keyboard/Mouse Connector)
३६. Motherboard PCI Slot Signal
३७. ल्यापटप (Laptop)
३८. ल्यापटपको फङ्सन कि हरु ९प्भथक (Keys Function Of Laptop)
३९. Spare Parts (Major Components of Laptop)
४०. Laptop Adaptor/Charger
४१. Laptop Adaptor Circuit Diagram
४२. ल्यापटप खोल्ने तरिका (Deassmble of Laptop)
४३. Laptop Motherboard/ Mini PCI-e Slot Signal
४४. Block Diagram of Laptop Motherboard
४५. Voltage Block Diagram of Laptop
४६. Power Supply Section
क) डि.सि.भोल्ट इन्पुट(डिटेक्टर)सेक्सन (DC Volt Input Section-Detector)
ख) चार्जिङ्ग एण्ड डिस्चाजिङ्ग सेक्सन (Charging Section & Discharging Section)
ग) भि.आर.एम सेक्सन (VRM Section)
घ) स्टेप डाउन सेक्सन (Stepdown Section)
ङ) ¥याम पावर सप्लाई सेक्सन (Ram Power Supply)
च) इन्भटर सेक्सन (Inverter Section)
छ) लिड ड्राइभर सेक्सन (LED Driver Section)
ज) चिप सेट पावर सप्लाई सेक्सन (Chipset Power Supply)
४७. अडियो सेक्सन (Audio Section)
४८. MIC and Headphone Connector
५०. डेक्सटप कम्प्यूटर र ल्यापटपमा आउने समस्याहरु र समाधान गर्ने तरिका
५१. कम्प्यूटर,ल्यापटप मर्मत गर्दा प्रयोग हुने बिभिन्न टुल्स तथा अन्य सामानहरु
५२. Glossary
e-Sewa बाट पैसा पठाउनु भए Book Courier गरेर अथवा हुलाक बाट नेपालभरी पठाउने ब्यवस्था छ। Courier Charge थप रु 50/- लाग्नेछ। e-Sewa No 9851198723
काठमाण्डौ बाहिर पुस्तक पाइने ठाऊहरु
१.त्रिशुली,नुवाकोट
अनिल जोशी, जोशी फोटो स्टुडियो त्रिशुली फोनः ९८४१६७१७३६
२.दमौली,तनहु
मोबाइल हस्पीटल दमौली फोनः ९८४६०२६२१६
३.पोखरा
नेशनल टि.भी.टे«निड.सेन्टर,पृश्वीचोक फोनः ०६१–५३७५१८, ९८४६११८०८७
४. नेपालगन्ज
आई.टी.मोबाइल टे«निड.सेन्टर,बिरेन्द«चोक फोनः ९८०४५७१७८६
५.धनगढी,कैलाली
संजीवनी मोबाइल,बसपार्क निकासद्वार फोनः ०९१–५२५८८८, ९७४९००६२५२
६.सुर्खेत
चन्दलोक मोबाइल,हटिया चोक फोनः ०८३–५९००१२,९८४८०६९२१२