Mobile Phone Hardware Book
If you want to learn mobile repairing course in Nepal you should buy mobile hardware book. mobile hardware book in nepali includes – All types of different mobile parts, ic name identification, work, faults & testing using multimeter. Uses of different mobile repairing tools & equipment in mobile hardware problems solution. Mobile Hardware Repairing course – assembling and disassembling mobile, step by step hardware fault finding process, check mobile parts sections, check faulty small parts & ic & connections & Fault finding, troubleshooting and repairing of various faults.
Remember us if you need useful book for Mobile Repairing, Computer/Laptop Repairing and Television Repairing and maintenance. We will be publishing books related to the new topic every year, and the books that have been published will be adding new topics every year and removing the old ones.
(मोबाइल, कम्प्युटर, ल्यापटप, मर्मत सम्बन्धि तालिम लिन चाहीरहेका, लिदै गरेका र लिईसकेका बिध्यार्थीहरुको लागि अति उपयोगी पुस्तकहरु चाहीएमा हामीलाई सम्झनुहोस् ।हामी हरेक वर्ष नयाँ बिषय संग सम्बन्धित पुस्तकहरु प्रकाशित गर्दै जानेछौ, साथै प्रकाशित भैसकेका पुस्तकहरु प्रत्येक वर्ष नयाँ बिषयलाई थप गर्दै र पुरानो लाई हटाऊदै लगीने छ।)
1.Mobile Hardware Book Price NRs.375/- Only.
बिषय सूचि (Course Content)
१.मोबाइलफोनको पुस्ता (Generation of Mobile Phone)
२.प्रसारण प्रविधि (Transmission Technology)
३.फ्रिक्वेन्सी (Frequency)
४.करेन्ट (Current)
५. मोबाइलफोनमा प्रयोग गरिने मूख्य सामानहरु (Major Parts of Mobile Phone)
५.१ मोबाइलफोन ब्याट्री (Mobile Phone Battery)
५.२ हाउजिङ (Housing),
५.३ टच प्याड (Touch Pad), डिस्प्ले (LCD-Liquid Crystal Display),
५.४ एन्टीना प्याड(Antenna Pad), फ्लेक्स केबल(Flex cable), माईक्रोफोन (Microphone)
५.५स्पीकर (Speaker) , क्यामरा (Camera)
५.६ भाइब्रेटर (Vibrator),स्वीच(Switch) चाजिङ्गको पतmा (Charging Flex)
५.७मोबाइलफोनको पि.सि.बि.मा प्रयोग गरिने कनेक्टरहरु
६.१ चार्जिङ्ग कनेक्टर (Charging Connector),ब्याट्री कनेक्टर
६.२ सिम कनेक्टर (SIM Connector) मेमोरी कनेक्टर (Memory Connector)
६.३ डिस्प्ले कनेक्टर (Display Connector)
७. मोबाइलफोनको पि.सि.बि.मा प्रयोग गरिने साना Chips/SMT कम्पोनेन्टहरु
७.१ रेसिस्टर (Resistor) भ्यालु प्रिन्टेड,नन् भ्यालु प्रिन्टेड,फ्युजएवल,एरे,भि.डि.आर र टि.डि.आर
७.२ क्यापसिटर (Capacitor) पोलार,नन् पोलार र एरे क्यापसिटर
७.३ इन्डक्टर (inductor/Coil) भिजिवल,सिङ्गल कलर,ड्यूल कलर,बुस्ट र एरे इन्डक्टर
७.४ डायोड (Diode) रेक्टीफायर (सिङ्गल,टु र फोर प्याकअप),जिनर,आई.आर.र लाईट इमिटिङ्ग
७.५ ट्रान्जिस्टर (Transistor) पि.एन.पि. र एन.पि.एन.
७.६ ट्रान्जिस्टरको प्रकार (बाई पोलार र मस्फेट ट्रान्जिस्टर)
७.७ कृष्टल (Crystal) आर.एफ.र आर.टि.सि.
७.८ भि.सि.ओ(VCO-Voltage Control Oscillator)
७.९ सःफिल्टर,म्यूचुवल कप्लर,माईक्रोफोन
८.पार्टहरुको संकेत (Symbol of Components)
९.मल्टीमिटर (डिजिटल र एनालग)
१०.मल्टीमिटरबाट बिभिन्न कम्पोनेन्टहरु चेक गर्ने तरिका
११.आई.सी. (IC-Integrated Circuit)
१२.मोबाइलफोनमा प्रयोग हुने बिभिन्न आई.सी.हरु
१३.मोबाइलफोनको ब्लक डायग्राम
१४.मोबाइलफोनको ब्लक डायग्राम सम्बन्धी जानकारी
१५.सर्किट डायग्राम (Circuit/Schematies Diagram)
(चाजिङ्गको बाटो,अन अफ स्वीचको बाटो, सप्लाई भोल्टेज इन र आउटको बाटो,स्पीकरको बाटो
नेटवर्कको बाटो,माइक्रोफोनको बाटो, लाइटको बाटो,मेमोरी कनेक्टरको बाटो
सिम कनेक्टरको बाटो,ब्लुटुथ,वाई.फाई.र एफ.एम.को बाटो, जि.पि.एस.को बाटो)
१६. नयाँ आई.सी.राख्नु भन्दा पहिला ध्यान दिनुपर्ने केहि कुराहरु
१७. मोबाइलफोनमा सिधै (+B) V-Bat लिने केहि आई.सी.हरु
१८.मोबाइलफोनमा (+B) ,VBat लिएर अरु आई.सी.लाई रेगुलेटर भोल्टेज दिने आई.सी.हरु
१९.मोबाइलफोनमा धरै खराब हुने केहि आई.सी.हरु
२०.मोबाइलफोनमा सबैभन्दा बढि आउने समस्याहरु
२१.मोबाइलफोनको Battery खराब भएमा निम्न समस्या आउन सक्छ।
२२.मोबाइलफोनमा निम्न समस्या देखापरेमा सफ्टवयर राख्नुपर्ने हुन्छ।
२३.मोबाइलफोनमा निम्न समस्या देखापरेमा अनलक गर्नुपर्ने हुन्छ।
२४.सेन्सर(Sensor) (प्रोक्सिमिटी सेन्सर,बारोमिटर सेन्सर,मोसन सेन्सर,म्याग्नेटिक सेन्सर)
२५.मोबाइलफोनको IMEI Number के हो र कहाँ हुन्छ ?
२६.सिमकार्ड(SIM Card)
२७. मल्टीमिडिया कार्ड(MMC-Multimedia Card)
२८.Master Battery बनाउने तरिका
२९. जम्पर तार जोड्ने तरिका
३० मोबाइलफोनमा प्रयोग गरिने BGAआई.सी.लाई रिबल (Reball) गर्ने तरिका।
३१.मोबाइलफोनको PCB मा भोल्टेज चेक गर्ने तरिका
३२.मोबाइलफोन कोड (Mobile Phones Code)
३३.मोबाइलफोनमा आउने समस्याहरु
३४.मोबाइलफोनमा आउने समस्याहरु र समाधान गर्ने तरीका
३५.साधारण चाईनिज तथा हाइकपि मोबाइलफोनमा आउने समस्या र समाधान
३६. मोबाइलफोन एसोसरीज (Mobile Phone Accessories)
३७. ब्याट्री चार्जर र चार्जरका प्रकारहरु
३८. मोबाइलफोन मर्मत गर्दा प्रयोग हुने बिभिन्न टुल्स तथा अन्य सामानहरु
३९. Glossary
Price NRs:
- Mobile Hardware Book Rs.375/-
- Mobile Software Book Rs.350/-
- Desktop & Laptop Repair Book Rs.350/-
- Code Book Rs.100/-
Note: e-Sewa बाट पैसा पठाउनु भए Book Courier गरेर अथवा हुलाक बाट नेपालभरी पठाउने ब्यवस्था छ। Courier Charge थप रु 50/- लाग्नेछ। e-Sewa No 9851198723
काठमाण्डौ बाहिर पुस्तक पाइने ठाऊहरु
१.त्रिशुली,नुवाकोट
अनिल जोशी, जोशी फोटो स्टुडियो त्रिशुली फोनः ९८४१६७१७३६
२.दमौली,तनहु
मोबाइल हस्पीटल दमौली फोनः ९८४६०२६२१६
३.पोखरा
नेशनल टि.भी.टेनिड.सेन्टर,पृश्वीचोक फोनः ०६१–५३७५१८, ९८४६११८०८७
४. नेपालगन्ज
आई.टी.मोबाइल टेनिड.सेन्टर,बिरेन्द«चोक फोनः ९८०४५७१७८६
५.धनगढी,कैलाली
संजीवनी मोबाइल,बसपार्क निकासद्वार फोनः ०९१–५२५८८८, ९७४९००६२५२
६.सुर्खेत
चन्दलोक मोबाइल,हटिया चोक फोनः ०८३–५९००१२,९८४८०६९२१२